१६ वैशाख २०८१ आइतबार
image/svg+xml

किराँत धर्मगुरुबाट फाल्गुनन्द लिङ्देनको पूर्ण कदको सालिक अनावरण

सालिक निर्माणको क्रममा करिव एक करोड रुपैंया खर्च भएको र अहिलेसम्मको निर्माण लगानीमा धार्मिक व्यत्तित्व र दाताहरुको सहयोग रहेको फेम्बोले बताए।

फाल्गुनन्द जन्मयन्ती विषेश: समाज सुधारक तथा राष्ट्रिय विभूति फाल्गुनन्द

तत्कालीन समयमा लोपोन्मुख अवस्थामा पुगेको किराँत धर्मदर्शन, भाषा, लिपि, संस्कार र संस्कृतिलाई पुनःउत्थान गर्न र कुरीति कुसंस्कारमा रमाइरहेका किराँत समुदायलाई मार्गदर्शनमा डो¥याउन फाल्गुनन्द लिङ्देनको किराँत समुदायमा जन्म भएको थियो।

एउटै ढुंगा कुँदेर बनाइएको फाल्गुन्दको सालिक अनावरण गरिँदै

फाल्गुनन्द लिङ्देनको १३८औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमसँगै उक्त सालिक अनावरण गर्न लागिएको निर्माण समितिका अध्यक्ष खगेन्द्र फेम्बो लिम्बूले बताए। उनका अनुसार एउटै ढुंगा कुँदेर महागुरु फाल्गुनन्दको यति धेरै अग्लो र वजनदार सालिक नेपालमा पहिलो पटक निर्माण गरिने भएकाे छ।

सोह्रौँ राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द

महागुरुको मूल ज्ञानदर्शन विश्वशान्ति र मानव एकता हो। मानिसको २ जातमात्र स्त्री+पुरुष, यसमा पनि लैंगिक भेदबाहेक अन्य हक अधिकारमा विभेद छैन।

महागुरु फाल्गुनन्दको १३७ औं जन्मजयन्तीमा ताप्लेजुङमा विभिन्न कार्यक्रम

तत्कालीन अवस्थामा धर्म संस्कार र संस्कृतिको रुपमा देखिएका विकृति विसंगति र कुरीतिहरुलाई संशोधन गरी राम्रो रीति रिवाजको संरक्षण साथै खराब कुराहरुलाई सच्याउनुपर्ने अभियन्ताका रुपमा लिङ्देन उदाएका थिए।

फाल्गुनन्द हिँडेको बाटोमा...

किरात धर्मसंस्कृतिको उन्नयन, मानवता, अहिंसा, शान्ति र प्रकृति संरक्षणका लागि धेरै काम गरे उनले। आफ्ना महान् कर्मका कारण उनै फाल्गुनन्द लिङ्देन पछि चिनिए किराँत धर्मका महागुरु र समाजसुधारकका रूपमा।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्