२० वैशाख २०८१ बिहीबार
image/svg+xml

नगरपालिकामा ‘गरीवका लागि छानो’ कार्यक्रम

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ‘गरीवका लागि छानो’ कार्यक्रम गरेको छ। सुरक्षित नागरिक आवास कार्यक्रम अन्तरगत खरको छानालाई विस्थापित गर्ने लक्ष्यकासाथ नगरपालिकाले गरीव परिवारलाई जस्ताको छानो उपलव्ध गराउने अभियान सुरु गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्