१५ वैशाख २०८१ शनिबार
image/svg+xml

समयमै पानी परेकाले राेपाइँ धमाधम

समयमै वर्षा भएकाले पाँचथरमा धमाधम धान रोपाइँ भइरहेको छ । यो वर्ष समयमै पर्याप्त पानी परेकाले किसानले छिट्टै रोपाइँ सुरु गरेका हुन् ।

प्रदेश १ मा ७२ प्रतिशत रोपाइँ

प्रदेश १ मा करिब ७२ प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ। प्रदेश कृषि विकास निर्देशनालय विराटनगरका अनुसार साउन १२ गतेसम्ममा प्रदेश १ मा ७१.७८ प्रतिशत रोपाइँ सम्पन्न भएको हो।

असार सकियो, रोपाइँ सकिएन

असार महिना सकिँदा पनि कञ्चनपुरमा सिँचाइ अभावका कारण किसानहरुले रोपाइँ सकेका छैनन्। कूल ४८ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको कञ्चनपुरमा अहिलेसम्म ८० प्रतिशत रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र कञ्चनपुरले जनाएको छ।

झापामा रोपाइँ १५ प्रतिशत मात्रै

झापामा मध्य असार सकिँदासमेत धान रोपाइँले गति लिन सकेको छैन। सातायता वर्षा नभएकाले झापामा रोपाइँ गर्न किसानले पाएका छैनन्। झापामा अहिले १५ प्रतिशत मात्रै रोपाइँ सकिएको छ।

धान रोप्न मन्त्री खेतमा पसेपछि...

कर्णाली प्रदेशका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बिमला केसी धान रोपाइँमा सरिक भएकि छिन्। कृषि मन्त्रीनै साडिसँगै धान रोप्न हिलोमा डुबेपछि स्थानीय महिलाहरु अचम्मित भएका थिए।

राेमाञ्चक राेपाइँ (फाेटाे फिचर)

काठमाडौं– मनसुनको आगमनसँगै किसानहरुमा नयाँ जोश तथा हर्ष थपिएको छ। मानो रोपेर मुरी फलाउने यो समयमा कृषकहरुलाई भ्याईनभ्याई भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्