१६ वैशाख २०८१ आइतबार
image/svg+xml

शिक्षण अस्पतालमा धमिलो पानी

यो समस्या दुई महिनादेखि देखिएको भए पनि अस्पताल प्रशासनबाट स्थायी समाधान आउन नसकेको अस्पतालका सुरक्षा गार्ड प्रमुख पदम पन्तले बताए। उनका अनुसार पुरानो पानीको स्रोत अस्पतालको नयाँ भवन निर्माणसँगै बन्द भएपछि नयाँ ठाउँबाट निस्केको पानीमा धमिलो पहेंलो लेदो पानी आइरहेको बताए।

महराजगंज साक्षर नगर घोषणा

नगरपालिकामा रहेको १५ देखि ६० बर्ष उमेर समुहका ९६ दशमलव १५ प्रतिशत साक्षर भएपछि नगरलाई साक्षर नगरपालिका घोषणा गरिएको हो।

बाणगंगा नदीमा डुबेर बालकको मृत्यु

कपिलवसतुको महाराजगंज नगरपालिका–२ पडेरियाका एक १० वर्षीय बालको बाणगंगा नदीमा डुबेर मृत्यु भएको छ।

महाराजगंजमा अपांग महिला बलात्कृत

कपिलवस्तुको महाराजगंजमा एक अपांग महिला बलात्कृत भएकी छिन्। महाराजगंज नगरपालिका वडा न. ६ छोटकि बुटहनियामा उनको बलात्कार भएको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ।

सामुदायिक विद्यालयका डेढ सय बढी शिक्षक सम्मानित

नगरपालिकाद्वारा गैडहवामा आयोजित सेवा निबृत शिक्षकहरुको सम्मान कार्यक्रममा सामुदायिक विद्यालयका सेवा निवृत्त तथा कार्यरत शिक्षक गरी डेढ सय जनालाई सम्मानित गरेको हो।

१९० जनाको निःशुल्क मोतिया बिन्दुको अप्रेशन

महराजगंज नगरपालिकाको आयोजना तथा छन्दकाले बावु नारायणी आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर गरिएको हो।

महाराजगंजमा १ अर्ब ७ करोड रकम विनियोजीत

कपिलवस्तुको महाराजगंज नगरपालिकाले आर्थिक वर्ष २०७७।०७८ को १ अर्ब ७ करोड बराबरको बार्षिक बजेट प्रस्तुत गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्