१६ वैशाख २०८१ आइतबार
image/svg+xml

आयुसलाई सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान

सहारा क्लब पोखराको आयोजनामा आजदेखि पोखरा रङ्गशालामा सञ्चालन हुने ‘आहा रारा पोखरा गोल्डकप’को २३ औँ संस्करणको उद्घाटन समारोहमा सो सम्मान गर्न लागिएको हो।

फुटबलकी भण्डारीलाई मदरल्याण्ड माविको सम्मान

नेपाली राष्ट्रिय महिला फुटबल खेलाडी सावित्रा भण्डारी (साम्बा) लाई यहाँस्थित मदरल्याण्ड माध्यमिक विद्यालयले सम्मान गरेको छ। खेल क्षेत्रमा विशेष योगदान दिएको भन्दै भण्डारीलाई विद्यालयले सम्मान गरेको हो।

खेलभित्रको झेल

नेपालको खेलकुदले व्यावसायिक रूपमा सफलता पाउन नसकिरहेका बेला ‘फिक्सिङ’को घटना दोहोरिनुले खेलकुदको भविष्यमाथि नै प्रश्न उठेको छ।

साउदीको राजधानी रियाद पुगे क्रिस्टियानो रोनाल्डो

उनलाई सोमबार साँझ अल–नासर क्लबका संचालक समितिका अध्यक्ष मुस्ली अल मुअम्मर, उनका डेपुटी अब्दुल्लाह अल–अमरानी र क्लबका सीईओ अहमद अल–घाम्दी र बालबालिकाको समूहले बिमानस्थलमा स्वागत गरेका थिए।

पेलेको सम्मानमा सान्तोसमा सोमबारदेखि २४ घण्टे ‘वेक’ सुरु

पेलेको लामो समयदेखिको सान्तोसस्थित गृहनगर भिला बेल्मिरोमा उनको सम्मानमा क्याथोलिक क्रिश्चियन परम्परा अनुसार उक्त जमघट भएको हो।

एक साता पेलेको निधनको शोकमा नेपालभरका फुटबल खेलमा एक मिनेट मौन धारण गरिने

अखिल नेपाल फुटबल संघ (एन्फा) ले जिल्ला फुटबल संघ, क्लब, प्रतियोगिता आयोजकलाई एक हप्तासम्म हरेक खेलमा एक मिनट मौन धारण गर्न पत्र पठाएको छ।

फुटबललाई चलायमान बनाउन माग

अखिल नेपाल फुटबल खेलाडी संघले फुटबललाई चलायमान बनाउन माग राख्दै बिहीबार अखिल नेपाल फुटबल संघ(एन्फा) लाई ध्यानाकर्षण पत्र बुझाएको छ।

एएफसी महिला एसिया कप छनोट: युवालाई क्षमता प्रमाणित गर्ने अवसर

एएफसी महिला एसिया कप छनोटका लागि २३ सदस्यीय टोलीको घोषणा गर्दा ७ खेलाडीले पहिलो पटक स्थान बनाउन सफल भएका थिए। छनोट चरणको तयारीका लागि करिब ६ सातादेखि बन्द प्रशिक्षणमा रहेको नेपालले हालै मात्र बंगलदेशविरुद्ध दुई मैत्रीपूर्ण खेल खेलेको थियो।

अफगान महिला फुटबल खेलाडीले देश छोडे

विद्रोही समूह तालिवानले सत्तारोहण गरेको एक महिनापछि अफगानिस्तानका उमेरसमूहका महिला फुटबल खेलाडीहरूले देश छोडेका छन्।

१३ फुटबल खेलाडीको कोरोना रिपोर्ट नेगेटिभ

कोरोना भाइरसबाट सङ्क्रमित नेपाली राष्ट्रिय फुटबल टोलीका १३ खेलाडी तथा पदाधिकारीको दोस्रो रिपोर्ट आज नेगेटिभ आएको छ। सात खेलाडी तथा पदाधिकारीको रिपोर्ट आउन बाँकी छ।

फुटबल खेलाडीको स्वाब सङ्कलन

२०२२ को कतार विश्वकप छनोट र एसियन कप छनोटका लागि बोलाइएका ३४ खेलाडीमध्ये सोमबार ११ खेलाडीको कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ।

सानो सहरबाट ठूलो फड्को

विश्वका अन्य राष्ट्रजस्तै अर्जेन्टिनामा पनि फुटबलको लगाव ज्यादा छ। पाउलो डिबालाले एक पटक मजाक गर्दै भनेका थिए, ‘अर्जेन्टिनामा बच्चाहरूलाई खेल्नका लागि पुतली दिनुभन्दा पहिले फुटबल दिइन्छ।’ त्यहाँका अन्य बालबालिकाजस्तै डिबालाको पनि एउटा सपना थियो, व्यावसायिक फुटबल खेलाडी बन्ने।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्