१८ वैशाख २०८१ मंगलबार
image/svg+xml

अनन्तलिंगेश्वर दर्शन

साइक्लिङका लागि भक्तपुरको अनन्तलिंगेश्वर मन्दिर क्षेत्र उपयुक्त छ । मन्दिरको सिरानीमा रहेको कैलाशडाँडाबाट काठमाडौं उपत्यकाको भ्यू छर्लङ्ङ देखिन्छ ।

अनन्तलिंगेश्वर दर्शन

अनन्तलिंगेश्वर मन्दिर प्यागोडा शैलीमा पुनर्निर्माण भएको छ। पावन भूमि अनन्तलिंगेश्वर ‘हाइकिङ प्याराडाइज’ समेत मानिन्छ। इतिहासविद्का अनुसार भक्तपुरको दधिकोट क्षेत्र लिच्छिविकालमा समृद्ध थियो। तिनताका अनन्तलिंगेश्वर क्षेत्रलाई ‘हंशगृह’ भनिन्थ्यो। त्यसका रक्षक लोकपाल स्वामी अर्थात् अनन्तलिंगेश्वर थिए।

पुननिर्मित अनन्तलिंगेश्वर मन्दिरको उद्घाटन

भुकम्पबाट ढलेको सूर्यविनायक नगरपालिका–४ स्थित अनन्तलिंगेश्वर मन्दिरको पुननिर्माण पुरा भएको छ। पुनःनिर्मित मन्दिरको सोमबार उपप्रधानमन्त्री इश्वर पोखरेल र प्रतिनिधि सभाका सदस्य एवं पूर्व मन्त्री महेश बस्नेतले उद्घाटन गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्