१६ वैशाख २०८१ आइतबार
image/svg+xml

उत्तरी सीमाबारे धारणा सार्वजनिक गर्न सरकारसँग सरिता गिरीको माग

पूर्वमन्त्री सरिता गिरीले नेपालको उत्तरी सीमा क्षेत्रमा भएको अतिक्रमणबारे सरकारले धारणा सार्वजनिक गर्न माग गरेकी छन्। गिरीले एक विज्ञप्ति जारी गर्दै हुम्ला जिल्ला लगायत अन्य उत्तरी भागका जिल्लाहरुमा चीन ले नेपाल को भूमि अतिक्रमण गरेको बारे सरकारसँग आधिकारिक जानकारी गराउन माग गरेकी हुन्।

गिरीलाई सांसदबाट हटाउन पत्र

समाजवादी पार्टीले सांसद सरिता गिरीलाई गरेको कारबाही नेपालको इतिहासमै पहिलो घटना सावित भएको छ। यसअघि कुनै पनि राजनीतिक दलहरूले यो हदसम्म संसद् सचिवालयलाई चिठी लेखेर सांसदबाट फिर्ता बोलाएका थिएनन्।

सरिता गिरी पार्टीबाट निष्कासित, सांसद पद पनि गुम्यो

जनता समाजवादी पार्टीले सरिता गिरीलाई सांसद र पार्टी दुबैबाट हटाएको छ। लिम्पियाधुरा , कालापानी, लिपुलेक समावेश गरी जारी गरिएको नयाँ नक्सा अनुसारको निशान छाप परीवर्तन गर्न सरकारले ल्याएको संविधान संसोधन विधेयकमा गिरीले संशोधन प्रस्ताव दर्ता गरेकी थिइन्। पार्टीले उक्त प्रस्ताव फिर्ता लिन र विधेयकको पक्षमा मतादान गर्न निर्देशन दिएको थियो।

सरिता गिरीलाई सांसद र पार्टीको साधारण सदस्यबाट हटाउन सिफारिस

जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई पदबाट हटाउन कार्यदलले सिफारिस गरेको छ। लिम्पियाधुरा , कालापानी, लिपुलेक समावेश गरी जारी गरिएको नयाँ नक्सा अनुसारको निशान छाप परीवर्तन गर्न सरकारले ल्याएको संविधान संसोधन विधेयकमा गिरीले संशोधन प्रस्ताव दर्ता गरेकी थिइन्।

सरिता गिरीमाथि कारबाही प्रक्रिया सुरु

जनता समाजवादी पार्टी नेपालले पार्टी सांसद सरिता गिरीलाई कारबाहीको प्रक्रिया अघि बढाएको छ। संविधान संशोधन विधेयकको विपक्षमा उभिएकी गिरीलाई कारबाही प्रक्रिया अघि बढाउन संसदीय दलले आइतबार पार्टीलाई पत्र पठाएको छ।

सरिता गिरीबारे पूर्वसमाजवादी विभाजित

जनता समाजवादीकी सांसद सरिता गिरीलाई कस्तो कारबाही गर्ने विषयलाई लिएर तत्कालीन समाजवादी पार्टी विभाजित बनेको छ। एउटा पक्ष तत्काल पार्टीको सांधारण सदस्यतासमेत नरहनेगरी कारबाही गर्नुपर्ने अडानमा छ भने अर्को पक्ष गिरीप्रति नरम देखिएको छ।

सरिता गिरीलाई कारबाही गर्ने निष्कर्षमा पूर्वसमाजवादी

तत्कालीन समाजवादी पार्टीका नेताहरू सरिता गिरीलाई कारबाही गर्ने निष्कर्षमा पुगेका छन् । पार्टीको नीतिविपरीत संविधान संशोधनमा संशोधन प्रस्ताव दर्ता गरेपछि पूर्वसमाजवादीका नेताहरू गिरीसँग आक्रोशित भएका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्