१६ वैशाख २०८१ आइतबार
image/svg+xml

धरान र इटहरीमा पसल बन्द गराउँदै हिँड्ने विप्लव कार्यकर्ता पक्राउ

नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको बन्द उल्लंघन गरेको भन्दै गाडीमा ढुंगा हान्ने तथा जर्बजस्ती पसल बन्द गराउदै हिड्ने २२ जना कार्यकर्ताहरु सुनसरीबाट पक्राउ परेका छन्।

सहज छैन विप्लव कार्यकर्ताको रिहाइ

विप्लव समूहका कतिपय कार्यकर्ता जघन्य अपराधमा संलग्न भएको अभियोगमा पुर्पक्षका लागि थुनामा छन्। तिनलाई छाड्न त्यति सहज छैन। राजनीतिक सम्झौताका आडमा गम्भीर अपराधमा संलग्न व्यक्तिलाई छाड्नु गैरन्यायिक देखिन्छ।

विप्लवका कार्यकर्ता पक्राउ गर्दै प्रहरी

सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) समूहका नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गर्न थालेको छ। कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट दुई, दैलेखबाट एक, सल्यानबाट दुई, रुकुम पश्चिमबाट चार, जुम्लाबाट तीन र डोल्पाबाट एकजनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ।

गाउँपालिका अध्यक्षलक्षित बम राखेको आरोपमा विप्लव कार्यकर्ता पक्राउ

झण्डै ५ महिनाअघि गाउँपालिका अध्यक्षको कार्यकक्षनजिक बम राखेको आरोपमा विद्रोही नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ता मंगलबार पक्राउ परेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्