१५ वैशाख २०८१ शनिबार
image/svg+xml

अक्सिजन प्लान्ट र पिसिआर मेसिन व्यवस्थापनका लागि कार्यदल

अक्सिजन प्लान्ट तथा पिसिआर मेसिन खरिद तथा व्यवस्थापनका लागि खोटाङमा कार्यदल बनेको छ। कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिको शुक्रबार बसेको बैठकले कोभिड–१९ को दोश्रो लहरको महामारीलाई मध्यनजर गर्दै जिल्लामा अक्सिजन प्लान्ट तथा पिसिआर मेसिन खरिद तथा व्यवस्थापनका लागि कार्यदल बनाउने निर्णय गरेको हो।

पिसिआर मेसिन र भेन्टिलेटर खरिदमा महागढीमाईले सहयोग गर्ने

जिल्लामा बढदै गइरहेको कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्न र संक्रमितको उपचारको लागि आवश्यक पर्ने पिसिआर मेसिन, किट, भेन्टिलेटर लगाएतको उपचारमा आवश्यकता पर्ने उपकरणको व्यवस्थापन कार्यमा महागढीमाई नगरपालिकाले सहयोग गर्ने भएको छ।

स्थानीय तहले किन्यो पिसिआर मेसिन

दैलेखस्थित नारायण नगरपालिको तीन सय स्वाब कर्णाली विज्ञान प्रतिष्ठान जुम्लामा कोरोना परीक्षणका लागि पठायो । त्यसको एकसात पछि ४६ जनाको रिपोर्ट पोजेभिटअर्थात् कोरोना संक्रमण भएको पुष्टि भयो । बाँकी अरुको रिपोर्ट आउन ढिलो भयो । यति मात्र होइन अन्यबेला प्रदेश अस्पताल सुर्खेतमा पठाउँदा पनि समयमै पिसिआर परीक्षणको नतिजा आउन सकस भयो ।

रोल्पामा पिसिआर परीक्षण मेसिन किन्ने तयारी

केन्द्र र प्रदेश सरकारले पिसिआर परीक्षणमा बेवास्ता गर्न थालेपछि रोल्पाका स्थानीय तहहरुले आफ्नै खर्चमा पिसिआर परीक्षण मेसिन किन्ने तयारी सुरु गरेका छन् ।

प्रदेश २ मा चार पिसिआर मेसिन थप्ने निर्णय

प्रदेश २ सरकारले परीक्षणको दायरा बढाउन पिसिआर मेसिन थप्ने निर्णय गरेको छ । मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको निर्देशक समितिले प्रदेशमा थप चार वटा पिसिआर मेसिन खरिद गर्ने निर्णय गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्