१६ वैशाख २०८१ आइतबार
image/svg+xml

इटालीका १० प्रतिशत नागरिकमा निरपेक्ष गरिबी

इटालीको ‘नेसनल स्टाटिस्टिक्स इन्स्टिच्युट’का अनुसार सन् २०२३ मा ५७ लाख ५० हजार इटालियाली निरपेक्ष गरिबीमा बाँचिरहेको पाइएको हो।

चोभार सुक्खा बन्दरगाहमा व्यावासायिक गतिविधि बढ्दै

सवारीसाधन व्यवसायीको छाता संस्था नाडासँगको समझदारीपछि नयाँ सवारीसाधनको भन्सार जाँचपास चोभार बन्दरगाहबाटै गर्न थालिएको छ। यसले गर्दा पनि यहाँ केही चहलपहल बढेको हो।

विश्व ओलम्पिक बक्सिङ छनोट : दुई नेपाली बक्सरले प्रतिस्पर्धा गर्ने

नेपालका दुई बक्सरले इटालीको मिलानमा हुने प्रथम विश्व ओलम्पिक बक्सिङ छनोट प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन्।

राष्ट्रपतिको फ्रान्स, जर्मनी र इटाली भ्रमण स्वीकृत

सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको फ्रान्स, जर्मनी र इटाली भ्रमण स्वीकृत गरेको छ।

प्रधानमन्त्री दाहाल आज इटाली जाँदै

इटालीमा साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसंघको ‘फुड सिस्टम्स समिट प्लस टु’ कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री त्यसतर्फ जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

इटालीविरुद्धको जितबाट फियोन्टेलाई राहत

स्पेनका प्रशिक्षक लुइस डे ला फियोन्टेले इटालीलाई पराजित गर्दै युइएफए नेसन्स लिगको फाइनलमा प्रवेश गरेसँगै आफ्नो टोलीको मनोबल उच्च भएको बताएका छन्।

इटालीको उत्तरी भेगमा बाढीको प्रकोप, आठ जनाको मृत्यु

इटालीको उत्तरी भेग इमिलिया रोमाग्नामा अविरल वर्षासँगै आएको बाढीमा परी आठ जनाको मृत्यु भएको छ।बाढीबाट हजारौँ विस्थापित भएका छन भने युरोपको प्रसिद्ध मोटर रेस प्रतिस्पर्धा ग्रान्ड प्रिक्स फर्मुला वान स्थगन भएको छ।

नेपाल-इटाली उद्योग वाणिज्य संघको नवौं वार्षिक साधारणसभा

नेपाल-इटाली चेम्बर अफ कमर्स एण्ड इण्डष्ट्रिजको नवौं वार्षिक साधारणसभा बिहीबार राजधानीमा भएको छ। बि

हंगेरीविरुद्धको जित इटालीका लागि सान्त्वना

दोस्रो पटक विश्वकप गुमाएको इटालीले सोमबार हंगेरीमाथि २-० को जितसहित नेसन्स लिगमा समूहको शीर्ष स्थानमा रहँदै युरोपमा सान्त्वना बटुलेको छ।

इटालीमा आएको आँधीमा परी सातको मृत्यु

मध्य इटालीमा आएको भीषण आँधीको कारण सडक र घरहरुमा पसेको बाढीमा परी कम्तीमा सात जनाको मृत्यु भएको नागरिक सुरक्षा निकायका प्रवक्ताले शुक्रबार एएफपीलाई बताकाे छ।

क्युबामा भेटिए मङ्कीपक्सका बिरामी

गम्भीर रूपमा बिरामी भएका उनलाई अस्पताल भर्ना गरिएको उक्त मन्त्रालयले विज्ञप्तिमा बताएको छ।

हतियार खरिद गर्दा मूल्यमा गडबडी

‘प्रहरीलाई हतियार चाहिएको छ भन्दैमा पुराना हतियार ल्याउने कुरा हुँदैन। अहिले प्रस्ताव गरेको मूल्यमा सन् २०२२ मा बनेको हतियार आउँछ तर सरकारले पुराना हतियार ल्याउन खोजेको हो वा बिचौलियाको फन्दामा परेको हो, केही जानकारी भएन,’ गृह मन्त्रालय स्रोतले भन्यो।

इटालीमा हिमनदी भत्किँदा ६ जनाको मृत्यु, एक दर्जन बढी बेपत्ता

उत्तरी इटालीमा तापक्रम वृद्धिसँगै आइतबार हिमनदी भत्किँदा कम्तीमा छ जनाको मृत्यु भएको छ भने एक दर्जनभन्दा बढी बेपत्ता भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्