कहाँ रोकियो कमरेड अग्रगमनको यात्रा?
करिब १५ वर्षअगाडि समय यस्तो थियो कि रुकुम र रोल्पा जिल्लाको नाम जसरी सबै सर्वहाराका लागि श्रद्धाको प्रतीक थियो त्यसरी नै भ्रष्ट र सामन्तका लागि खतराको सूचक। त्यो जिल्लाको नेतृत्वको रूपमा तपार्इँ पनि त्यत्तिकै प्रिय हुनुहुन्थ्यो।