१६ वैशाख २०८१ आइतबार
image/svg+xml

संघीय सरकारको नेतृत्वदायी भूमिकालाई सशक्त बनाउन जरुरी छ : परियार

प्रतिनिधिसभा सदस्य जीवन परियारले संघीय सरकारको नेतृत्वदायी भूमिकालाई सशक्त बनाउन जरुरी रहेको बताएका छन्।

प्रतिनिधि सभाको बैठक बस्दै, यी प्रतिवेदन प्रस्तुत गर्दै प्रधानमन्त्री

प्रतिनिधि सभाको बैठक आज बस्दै छ। दिउँसो २ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले जवाफ दिने कार्यसूची रहेको छ।

दलित आयोगमा ४२ उजुरी

चालु आर्थिक वर्षमा राष्ट्रिय दलित आयोगमा जातीय विभेद तथा हिंसाका ४२ वटा उजुरी परेको राष्ट्रिय दलित आयोगले जनाएको छ।

सत्तामा दलित

एकातिर जनसङ्ख्याका आधारमा राज्यका सबै निकायमा दलित समुदायलाई सहभागी गराउने व्यवस्था उल्लेख हुनु अर्कोतिर आफैँ ती प्रावधानको खिल्ली उडाउनुले सबै दलका वर्तमान नेतृत्व कति गैरजिम्मेवार छन् भन्ने प्रष्ट हुन्छ।

दलित आयोगमा बस्नै चाहन्नन् कर्मचारी

दलित समुदायको सशक्तीकरणका लागि स्थापना भएको राष्ट्रिय दलित आयोगमा माथिल्लो तहका कर्मचारीहरू सकेसम्म बस्नै मान्दैनन्।

‘सरकार र दलबाटै उपेक्षा हुँदा छुवाछूत उन्मूलन भएन’

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिम्लिसिनाले नेपाललाई छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको १६ वर्ष बितिसक्दा पनि राज्य र राजनीतिक दलहरूको उपेक्षाका कारण छुवाछूत उन्मूलन हुन नसकेको बताएका छन्।

दलित समुदायप्रति अझै विभेद कायमैः आयुक्त पुर्कुटी

राष्ट्रिय दलित आयोगका सदस्य सुन्दर पुर्कुटीले समाजमा दलित समुदायप्रति हुँदै आएको विभेद र असमानता अझै हट्न नसकेको गुनासो गरेका छन्।

आज संसद् बैठक बस्दै

संसद् बैठक बस्ने भएपछि दसैँ मनाउन गृह जिल्ला गएका धेरै सांसद काठमाडौं आइसकेका छन्। उपत्यका नजिकका जिल्लाका कतिपय सांसद आइसकेको र कतिपय बिहीबार बिहान आउने तयारी गरेको जानकारी दिएका छन्।

चौरजहारी घटना: ‘राजनीतिक आडमा तोडमोड प्रयास’

जेठ १० गते रुकुम पश्चिमको चौरजहारीमा भएको घटनालाई राजनीतिक आडमा तोडमोड गर्ने प्रयास भइरहेको दलित अधिकारकर्मीले आरोप लगाएका छन्। केही स्थानीय तथा जनप्रतिनिधिले घटना तोडमोड गरी दोषीलाई उम्काउने प्रयास गरिएको राष्ट्रिय दलित आयोगका पूर्वअध्यक्ष मानबहादुर नेपालीले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्