१५ वैशाख २०८१ शनिबार
image/svg+xml

स्थापित हुँदै पोखरा जोड्ने आन्तरिक हवाई रुट

पोखरा विमानस्थलका अनुसार पोखरा–काठमाडौं हवाई रुटमा दिनमा एकतर्फी यात्रुको संख्या करिब आठ सय छ। अहिले बुद्ध र यती एयरलाइन्सले पोखरा–काठमाडौं रुटमा ७२ सिट क्षमताका जहाजबाट दिनमा दर्जन हाराहारी उडान गरिरहेका छन्। बुद्धले पोखराबाट भैरहवा, भरतपुर र नेपालगन्जसम्म उडान थप्दा यात्रु संख्या दिनहुँ बढिरहेको विमानस्थलका सूचना अधिकारी देवराज सुवेदी बताउँछन्।

कोरोना त्रासबीच सुरु हुँदै टोकियो ओलम्पिक

महामारीका कारण एक वर्ष ढिला गरी हुन लागेको टोकियो ओलम्पिक २०२० उद्घाटन हुँदा स्टेडियममा यसअघिका संस्करणभन्दा फरक दृश्य देखिनेछ। १ सय २५ वर्षको इतिहास बोकेको ओलम्पिक यसपटक अगस्ट ८ सम्म सञ्चालन हुनेछ।

कोरोना त्रास बढ्दो, होलीको तयारीमा सर्वसाधारण

कोरोनाको त्रासले सतर्कता बढाए पनि होलीको तयारी भने सर्वसाधारणले गर्न थालेका छन्। फागुन महिनाको पूर्णिमाको दिन होलिका दहन गरी भोलिपल्ट होली मनाइने चलन तराई मधेसमा छ। होलीका लागि रङ, अबिर तथा कुर्ता र गन्जी सर्वसाधारणले किन्न थालेका छन्।

कोरोना त्रास घटेपछि कर्णालीमा बढ्दै पर्यटकको चहलपहल

विश्वभर महामारीका रूपमा फैलिएको कोभिड–१९ का कारण सुनसान भएका कर्णालीका पर्यटकीय क्षेत्रमा पुनः चहलपहल बढ्न थालेको छ। कोरोना खोपसँगै कोरोना भाइरस संक्रमणको त्रास घट्दै गएपछि यहाँका पर्यटकीय क्षेत्रमा चहलपहल बढ्न थालेको हो।

कोरोना त्रासले गाउँमै रोकिए मनाङी र मुस्ताङी

चिसो बढ्दै जाँदा हिमाली जिल्ला मुस्ताङ र मनाङका माथिल्लो भेगका बासिन्दा जाडो छल्न यो बेला धमाधम तल (पोखरा, काठमाडौं, चिवतन, बेशीसहर लगायत) झरिरहेका हुन्थे ।

कोरोना त्रासले प्रशासन बन्द हुने

सरकारले बन्दाबन्दी (लकडाउन) खुकुलो बनाएपछि कोभिड–१९ अर्थात् कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले आफ्ना सम्पूर्ण सेवा बन्द गर्ने भएको छ । कोरोना न्यूनीकरणका लागि प्रशासनका नियमित काम बन्द हुने भएका हुन् ।

त्रासमा जनता : कोरोना बुझाउन कन्जुस्याई

भोली पल्ट हुँदै गरेको एसईई परिक्षा समेत स्थगित गरेर गत चैत ११ मा एकाएक सुरु गरिएको लामो समयको लकडाउनले जनजीवन अस्तब्यस्त बनेको छ ।

संस्कारमा कोरोना आक्रमण : ‘दुर है, ढोग दिय !’

छोरी–नातिनीले हातमा निधार राखेर र छोरा–नातिले खुट्टामा निधार राखेर ढोग्ने संस्कार छ सुदूरपश्चिममा । तर, अहिले यसलाई परिमार्जित गर्दै टाढैबाट ढोग्न थालेका छन् आफन्तहरु ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्