२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

नेपालमा जातीय विभेद: सार्वजनिक स्थलमा घट्दो, अन्यत्र कायमै

अन्तरजातीय विवाह गरेको कारण जुम्ला तातोपानीका मुकुन्द नेपालीको घर माइती पक्षले जलाइदिएका थिए।

संरचनात्मक जातिवादको बोझ

मध्यकालीन युगको जर्जर सामाजिक विभेदबाट कोल्टे फेर्दै मानव सम्मानको मूल्यर मान्यता स्थापित भइसकेको २१औँ शताब्दीमा हामी आइपुग्दा पनि जातीय भेदभावको प्रणाली अझै अस्तित्वमारहेको वास्तविकताका कारण समाजमा गहिरोरूपमा गाँजिएर जातिवादको संरचनात्मक रूपले निकै गहिरो जरा गाडेकाले नै हो।

जातीय विभेदविरुद्ध कानुन बनाउन माग

जातीय भेदभाव तथा छुवाछुतविरुद्धको कानुन प्रदेश र स्थानीय तहमा पनि बनाउन अधिकारकर्मीहरूले माग गरेका छन्।

सोती फैसलाको पूर्ण पाठ: ‘हुलले लखेट्दै कुट्दै नदीमा बगाएर मार्‍यो’

तीन वर्षअघि रुकुम पश्चिममा ६ जना युवकको ज्यान जाने गरी भएको घटना जातीय विभेदजन्य आपराधिक काम भएको व्याख्या जिल्ला अदालतले गरेको छ।

मानवता बचाऊ !

जातीय विभेदको जरा अझै पनि उत्तिकै बलियो रहेको पनि यो घटनाले प्रमाणित गरेको छ। र, चेतना तथा कानुनी पक्षको अभाव उत्तिकै खड्काएको छ। यो घटनालाई यिनै विविध दृष्टिकोणका आधारमा विश्लेषण गर्न आवश्यक छ।

नेपालीको महारोग जातीय छुवाछुत

कालिकोटमा वडाध्यक्षमाथि नै जातीय विभेद भएको छ। कालिकोटको पचालझरना गाउँपालिका–२ का वडाध्यक्ष करबीरे विश्वकर्मामाथि पुस १२ गते जातीय विभेद भएको हो।

कालिकोटमा वडाअध्यक्षमाथि जातीय भेदभाव गर्ने विरुद्ध मुद्दा दर्ता

जिल्लाको पचालझरना गाउँपालिका–२ का वडाअध्यक्ष ४१ वर्षीय करबीरे विश्वकर्मा माथि जातीय विभेद गरेको आरोपमा स्थानीय विरुद्ध मुद्दा दर्ता भएको छ।

अपराधलाई निरुत्साहन

सोेती घटनाको फैैसलालगत्तै दलित अधिकारकर्मी तथा गैरदलित समुदायहरूले विभिन्न किसिमका प्रतिक्रिया व्यक्त गरेका छन्। धेरैले जातका कारण भएको हत्यामा जिल्ला अदालतले न्यायिक फैसला गरेको औंल्याएका छन्।

‘पुड्के ओखेडाको घर भत्काएको घटना बंग्याइयो’

बझाङको घटना विषयमा अनेरास्ववियुले आइतबार बिहान बालुवाटारमा कारबाहीको माग गर्दै विरोध प्रदर्शन गरेको छ। घटनाको जानकारी पाएपछि दोषीउपर कारबाही गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएको राष्ट्रिय दलित आयोगले जनाएको छ।

गाउँमै मिल्छन् जातीय विभेदका मुद्दा

प्रदेश प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७६-०७७ देखि २०७९-०८० सम्मको चार आर्थिक वर्षमा कर्णालीका ७ वटा जिल्लामा २२ वटा मुद्दा दर्ता भएको जनाएको छ।

जहाँ पुगे पनि डेरामा जातीय विभेद

कैलालीकी ३० वर्षीया दीपा नेपाली जहाँ पुगिन् जातीय विभेद झेल्नुपर्यो; जुन विभेद उनको आत्मसम्मानमा चोट बनेर उभिन्छन्।

महिला जनप्रतिनिधिमाथि नै जातीय विभेद !

बैजनाथ गाउँपालिका वडा नम्बर १ की दलित महिला सदस्य धनकली सुनारमाथि उनका छिमेकी भुवन बुढाले जातीय विभेद गरेको आरोप लागेको छ।

जातीय विभेद अन्त्य गर्न समावेशीकरण

नेपालमा जसले शिक्षा पायो उसले श्रम र श्रमिकहरूलाई घृणा गर्‍यो, जसले श्रम गर्‍यो उसलाई शिक्षाबाट वञ्चित गरियो, कथित अछुत बनाइयो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्