६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

कर्णाली पुलमा दुई दिनदेखि सवारी साधन बन्द

पूर्व–पश्चिम राजमार्गअन्तर्गत कैलाली र बर्दिया जोड्ने चिसापानीको कर्णाली पुलमा दुई दिनदेखि सवारी साधन बन्द गरिएको छ।

सवारीसाधनको ठक्करबाट युवकको मृत्यु

उनका अनुसार विराटचोक–घिनाघाट सडक खण्डअन्तर्गत ग्रामथान–६ नेता चोकमा घाइते अवस्थामा भेटिएका थिए।

नारायणगढ–बुटवल सडक खण्ड १५ घन्टादेखि अवरुद्ध

नारायणगढ–बुटवल सडक खण्डमा सिमसिमे पानीका कारण सडक हिलाे हुँदा सवारी आवागमन अवरुद्ध बनेको छ।

पूर्व-पश्चिम लाईफलाइन १२ घण्टादेखि ठप्प, छैन राज्य

पूर्व–पश्चिम राजमार्गको दाउन्ने खण्ड अझै सुचारु हुन नसक्दा यात्रुहरू मारमा परेका छन्।

पूर्व–पश्चिम राजमार्ग: चोरमारा–दाउन्ने खण्ड ठप्प, मध्य रातदेखि हजारौं यात्रुहरूको बिचल्ली

पूर्व–पश्चिम राजमार्गको चोरमारा र दाउन्ने खण्ड आइतबार मध्य रातीबाट अवरूद्द हुककदा हजारौं यात्रुहरू अलपत्र परेका छन्। सोमबार बिहान ६ बजेसम्म पनि राजमार्ग खुलाउन कसैले पहल गरेको छैन्।

लागुपदार्थ सेवन गरी सवारी चलाउने चार जना पक्राउ

ट्राफिक प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने चारजनालाई नियन्त्रणमा लिएको छ।

तीनवटा सवारीसाधन एक आपसमा ठोक्किदा २ जनाको मृत्यु, ३ घाइते

आज बिहान साढे ६ बजेतिर टिपर, बस र बोलेरो जीप एक आपसमा ठोक्किएर दुर्घटना भएको मोरङ प्रहरीले जनाएको छ।

सडक दुर्घटना हुँदा १५ जनाको मृत्यु

मध्य प्रदेश अन्तर्गत मण्डला जिल्ला बिछिया इलाकामा गाडी अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको हो।

झापामा सवारी दुर्घटनामा परी सात महिनामा ४९ जनाको मृत्यु

चालु आवको माघसम्म भएका दुई ८३ वटा सवारी दुर्घटनामा परी ४६ जना र फागुन १४ गतेसम्म थप तीन गरी ४९ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए।

दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सप्ताह

सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि नेपालगन्जमा बिहीबारदेखि ट्राफिक सप्ताह सुरु भएको छ।

ट्रक र पिकअप ठोकिँदा दुईजनाको मृत्यु

जितपुरसिमरा उपमहानगरपालिका २१ स्थित आधाभारमा जंगलमा आज बिहानै भएको सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्