१८ वैशाख २०८१ मंगलबार
image/svg+xml

नागरिक नायक माकजु: त्यो ‘रामवाण’ यो ‘राममन्दिर’

त्यो बेला हामी विदेशमा अवसर पाएर पनि नेपालमा आएर केही गरिरहेका पात्रहरूको खोजी गरिरहेका थियौँ। एकजना डाक्टर स्वदेश फर्केर धुलिखेलमै अस्पताल बनाउन र चलाउन लागिपरेको जानकारी पायौँ।

सर्लाहीमा ‘सिएस’ सुविधासँगै प्रसूति सेवा लिनेको सङ्ख्या बढ्दै

नगर अस्पतालबाट निःशुल्क शल्यक्रिया सिजेरिएन सेक्सन (सिएस) सहितको बर्थिङ सुविधा उपलब्ध भएपछि प्रसूति सेवा लिनेको सङ्ख्या बढ्दै गएको छ।

डा.सन्दुकको पर्खाइमा छन् आँखाका सैयौं बिरामी

विश्व विख्यात नेत्र रोग विशेषज्ञ डाक्टर सन्दुक रुईत आफैंले मोयिताबिन्दुका बिरामीको शल्यक्रिया गर्नेपछि उनको गृह जिल्ला ताप्लेजुङको फुङलिङमा आँखाका समस्या भएका सेवाग्राहीको भीड लागेको छ।

अर्बुदमा व्यक्तीकृत चिकित्सा

डिएनए परीक्षणले सबै रोगको स्रोतबारे जानकारी दिन्छ ठानिँदै आएकामा समान चरित्रका आनुवांशिक पदार्थ भएका व्यक्तिहरूको व्यथाका बीचमा ठूलो विभेद देखिँदा के जिनोम टेस्टिङ पूर्ण छैन त भन्ने प्रश्नको लेखाजोखा आवश्यक हुन्छ।

एमबिबिएस पढ्न तातोपानी गाउँपालिकाले छात्रवृत्ति दिने

तातोपानी गाउँपालिकाले हरेक वर्ष एकजनालाई एमबिबिएस पढ्नका लागि छात्रवृत्ति दिने निर्णय गरेको छ।

डा.दाहालको निलम्बन फुकुवाको माग गर्दै केएमसीका डाक्टरहरू आन्दोलनमा

काठमाडौं विश्वविद्यालयले आवासिय चिकित्सक डा. दाहालको निलम्बन स्थगन गरेपनि केएमसीले उनलाई कलेजमा अझै प्रवेश गर्न नदिए पछि अन्य आवासिय चिकित्सकहरू आन्दोलनमा उत्रेका हुन्।

नेतृत्व र मन्त्रीको अराजकताका कारण जनतामा निराशा बढ्यो : नेता कोइराला

नेपाली काँग्रेसका नेता डाक्टर शेखर कोइरालाले राजनीतिक दलको नेतृत्व र सरकारका मन्त्रीको अराजकताका कारण अहिलेको अवस्था खराब भनेर चित्रण भएको बताएका छन्।

दोषी गृह प्रशासन!

चिकित्सकहरूको आन्दोलन स्थगित भएको भोलिपल्टै काठमाडौं मेडिकल कलेज सिनामंगलमा अध्ययनरत इन्टर्न डाक्टर मनीष खड्का कुटिएका छन्। उनलाई आइतबार दिउँसो अस्पतालकै नेफ्रोलोजी युनिटमा बिरामीका आफन्तले कुटेका हुन्।

डाक्टर कुटिने देश !

उपचारमा लापरवाहीको आरोपमा धमाधम स्वास्थ्यकर्मीमाथि भइरहेको आक्रमण र प्रशासनको मौनताका कारण यस्तो हिंसाले ‘संस्कार’कै रुप लिने त होइन भन्ने भय बढेको छ।

बिरामीको मृत्यु भएपछि मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि हातपात

उपचारको क्रममा बिरामीको मृत्यु भएपछि बिरामीका आफन्तले मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि हातपात गरेका छन्। चिकित्सकमाथि हातपात भएपछि अस्पताल परिसर तनावग्रस्त बनेको छ।

डाक्टरको आन्दोलन: अन्यायको बदला अपराध!

वीर अस्पतालको भित्तामा सञ्जीवनी बुटी लिएर आउँदै गरेका हनुमानको चित्र छ। अस्पतालमा आएपछि उपचार पाइन्छ, जीवन बच्छ भन्ने सन्देश दिन हनुमानको चित्र बनाइएको हो।

डाक्टर कुटपिट घटनामा अनुसन्धान गर्न तीन दिन म्याद थप

हेटौंडास्थित सञ्चो अस्पतालमा कार्यरत डाक्टर कुटपिट घटनाका आरोपितलाई अनुसन्धानका लागि तीन दिन म्याद थप गरिएको छ।

७ बजे ७ प्रदेश: डाक्टर कुटपिट गर्ने चारजना पक्राउ

बुधबार सञ्चो अस्पतालका डाक्टरद्वय विकास थापा र प्रशान्त बिडारीलाई पदमपोखरीको एक समूहले हस्पिटलमै कुटपिट गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्