२१ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

नेपालले युएईसँग ३ खेलको एकदिवसीय सिरिज खेल्ने

 नेपालले युएईसँग तीन खेलको एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) सिरिज खेल्ने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार टियु क्रिकेट मैदानमा हुने युएईसँगको सिरिजको घोषणा गरेको छ। खेल कीर्तिपुरस्थित टीयू मैदानमा हुनेछ।

नेपालले आगामी नोभेम्बरमा युएईसँग सिरिज खेल्ने भएको हो। क्यानले खेल तालिका समेत सार्वजनिक गरेको छ।

पहिलो एकदिवसीय नोभेम्बर १४ मा हुनेछ। यस्तै दोस्रो एकदिवसीय नोभेम्बर १६ र अन्तिम तथा तेस्रो एकदिवसीय नोभेम्बर १८ मा हुनेछ।

प्रकाशित: १५ कार्तिक २०७९ ०६:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App