काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत करातेको कुमुतेमा नेपालकी अनुपमा मगरले स्वर्ण जितेकी छिन्। उनले महिला ६८ केजी माथिको प्रतिस्पर्धामा पाकिस्तानी खेलाडीलाई पराजित गरिन्। Follow @nagarik_news प्रकाशित: १८ मंसिर २०७६ ०६:१० बुधबार
समाज २१ वैशाख २०८१ झापामा आक्रमणमा परेकी एनिका भन्छिन्: म माथि गोली प्रहार भयो आक्रमणमा परेकी अधिकारीले आफूमाथि गोली प्रहार भएको दाबी गरेकी छिन्। उनले आफूलाई गोली प्रहार गर्ने व्यक्ति पनि पहिचान गरेको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए।
खेल २१ वैशाख २०८१ १४औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताका विजेतालाई सम्मान १४औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताका पदक विजेता खेलाडीलाई सम्मान गरिएको छ।
राजनीति २१ वैशाख २०८१ नेकपा एमाले पर्साको अध्यक्षमा शर्मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्सा जिल्लाको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन भएका छन्।
राजनीति २१ वैशाख २०८१ विपद्का लागि सातै प्रदेशमा एयर एम्बुलेन्स जरुरी छः गृहमन्त्री लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले विपद्मा परेका नागरिकको जीवन बचाउन सातै प्रदेशमा एयर एम्बुलेन्स हुन जरुरी रहेको बताएका छन्।