१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

करातेमा नेपालकी चञ्चलाले जितिन् रजत

काठमाडौं- १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत करातेमा व्यक्तिगत एकल कातामा चञ्चला दनुवारले रजत पदक जितेकी छिन्। स्वर्ण भने पाकिस्तानी खेलाडीले जितेकी छन्।

फाइनलमा उनी पाकिस्तानकी साहिदासँग पराजित भएकी हुन्। खेलमा बंगलादेश र श्रीलंकाका खेलाडीले कास्य पदक जितका छन्।

प्रकाशित: १६ मंसिर २०७६ ०५:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App