१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

विश्वकप फुटबल, पहिलाे हाफमा उरूग्वे र इजिप्टकाे बराबरी

रसिया - विश्वकप फुटबल अन्तर्गत उरुग्वे र इजिप्टविचको जारी खेलमा पहिलो हाफको खेल गोलरहित बराबरीमा सकीएको छ। दुवैले पाएका केहि सुवर्ण अवसरहरुलाइ गोलमा परिणत गर्न नसक्दा पहिलो हाफ गोल रहित बराबरीमा सकीएको हो।

इजिप्टले प्रहार गरेका २  र उरुग्वेको १ प्रहार गोलकिपरले बचाएका थिए। यस्तै पहिलो हाफको खेलमा उरुग्वेले २ कर्नर प्राप्त गरेको थियो भने इजिप्टका तर्फबाट एक अफसाइड भएको थियो। पहिलो हाफ बराबरीमा सकीएपनि खेलमा उरुग्वेले केहि दबदबा कायम राखेको छ। आजको खेलमा च्याम्पियन्स लिग अन्तर्गत रियलसँगको खेलमा घाईते भएका इजिप्टका मोहम्मद सलाहलाइ भने सुरुवाती ११ मा राखिएको थिएन। 

 

प्रकाशित: १ असार २०७५ १२:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App