वेस्ट इन्डिज ‘ए’ विरुद्धको चौथो खेलमा पनि नेपाली टोलीका कप्तान रोहित पौडेलले अर्धशतक बनाएका छन्। रोहितले ३४ बलमा दुई छक्का र ६ चौकाको मद्दतले अर्धशतक पुरा गरेका हुन्। Follow @nagarik_news प्रकाशित: २० वैशाख २०८१ १५:०० बिहीबार
समाज ५ जेष्ठ २०८१ युद्ध मैदानबाट नेपालीको याचना– रुसी सैनिकले नै मलाई मार्दैछन्, बचाउनुस् ! शुक्रबार अबेर साँझ रुसी सेनामा रहेका ‘नेपाली नागरिकको जीवनरक्षाको अभियान’ चलाइरहेकी अभियन्ता कृतु भण्डारीले एउटा वाट्सएप म्यासेज ग्रुपमा जोडिन्। जहाँ तीनचारजनाको समूहमा अडिओ संवाद चलिरहेको थियो।
समाज ५ जेष्ठ २०८१ मकवानपुरमा सवारी दुर्घटना, दुईजनाको मृत्यु, एक घाइते मकवानपुरको बकैया गाउँपालिका– १२ चौतारास्थित कान्ति लोकपथमा आज बिहान सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।
राजनीति ५ जेष्ठ २०८१ विदेशमा ठगिएका नेपालीका समस्या हल गर्न देउवाकाे आग्रह नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक रोजगारीमा ठगिएका नेपालीहरुको समस्या समाधानमा लाग्न सरकारसँग आग्रह गरेका छन्।
समाज ५ जेष्ठ २०८१ कोरियाबाट फर्केर माछापालनमा लागे पुन बागलुङ नगरपालिका ४ निरयघाटमा १४ रोपनी जग्गामा लक्ष्मण पुनको एग्रो रिसोर्ट छ।