५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

दोस्रो उपत्यकाव्यापी कराते आजदेखि

प्रयागपोखरी डोजोका आयोजनामा दोस्रो उपत्यकाव्यापी कराते प्रतियोगिता आजदेखि  हुने भएको छ।

प्रतियोगितामा पुरुष/महिलाको एकल कातासहित समान १०–१० गरी २० स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक डोजोका प्रशिक्षक विकास महर्जनले जनाएका छन्।प्रतियोगितामा करिब ४ सय खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ। दुईदिने प्रतियोगिताका खेल ललितपुरको मंगलबजारमा हुनेछन्। दोस्रो संस्करण २०६७ सालपछि हुन लागेको हो।

प्रकाशित: १२ फाल्गुन २०८० १३:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App