१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

इपिएलमा हायतले गरे रेकर्ड ब्रेक

काठमाडौं-  इपिएलको अहिलेसम्मको खेलमा विराटनगर वारियर्सका बबर हायतले रेकर्ड तोडेका छन्। उनले सबैभन्दा छिटो अर्धसतक पुरा गरेर रेकर्ड बनाएका हुन्। उनले २५ बलमा ५ चौका र ६ वटा छक्का हान्दै अर्धसतक पुरा गरेर ८१ रनमा आउट भएका थिए।

 बिराटनगर वारियर्सले चितवन टाइगर्सलाई १७५ रनको लक्ष्य दिएको छ। चितवन टाइगर्सले १२ ओभरको समाप्ति सम्ममा ७ विकेट गुमाउँदै ७१ रन जोडेको छ।

प्रकाशित: ७ पुस २०७४ ०९:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App