४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

नेपाललाई दोश्रो सफलता, पवनले लिए विकेट

एसिसी इमर्जिङ टिम्स एसिया कपमा  युएई ए विरुद्ध नेपाललाई दोश्रो सफलता हात लागेको छ । युएई ए विरुद्ध नेपालका लागि दोश्रो विकेट पवन सरार्फले लिएका हुन।

 उनले  १५ दशमलब ४ ओभरमा टोलीका लागि दोश्रो विकेट दिलाएका हुन।दोश्रो विकेट झर्दा युएई ए ले ५२ रन मात्र रहेको छ ।

यस अघि नेपालका लागि पहिलो विकेट कुसल मल्लले दिलाएका हुन ।उनले १० दशमलब ४ ओभरमा टोलीका लागि पहिलो विकेट दिलाएका हुन। पहिलो विकेट झर्दा युएई ए ३९ रन मात्र रहेको छ । पहिलो पावर प्ले सकिदा युएई ए  कुनै नगुमाइ ३४ रनमा रहेको थियो । ताजास्थीतीमा युएई ए ले १८ओभरमा २ विकेट गुमाएर ५३ रन बनाएको छ। 

प्रकाशित: ३ श्रावण २०८० ०५:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App