महिनौं संघर्षपछि प्रधानमन्त्रीसँग भेट!

सस्तो लोभमा फस्दै रुसी सेनामा पुगेका नेपाली युवा युक्रेनको भूमि रगत बगाइरहेका छन्, यता उनीहरूको जीवन रक्षाका लागि परिवारका सदस्य ज्यानकै बाजी लगाइरहेका छन्।