तपाईंको आजको राशिफल

मिथुन राशिः आफ्नो काममा प्रभुत्व जमाउन सफल भइने छ। वाणी सफल हुने योग छ। सामाजिक पद प्रतिष्ठा, सम्मान मिल्ने छ।