१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

सल्यानमा महिला मृत अवस्थामा फेला

सल्यानमा एकजना महिला मृत अवस्थामा भेटिएकी छिन्। वनगाड कुपिण्डे नगरपालिका ८, की ४० वर्षीया नुगी कँवर मृत अवस्थामा भेटिएकी हुन्।

२६ गते घरबाट निस्केकी उनी शुक्रबार दिउँसो डाँग्रीबसौना सामुदायिक वनमा मृत अवस्थामा भेटिएकी प्रहरीले जनाएको छ।

घरदेखि करिब दुई किलोमिटर टाढा उक्त सामुदायिक वन पर्छ। सो विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २८ जेष्ठ २०७८ १४:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App