आज बिहानै काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ। बिहान ५ बजेर ४२ मिनेट जाँदा लमजुङ केन्द्र बनाएर ५.८ म्याग्नेच्युडको भूम्कम्प गएको छ। थप विवरण आउन बाँकी छ। Follow @nagarik_news प्रकाशित: ५ जेष्ठ २०७८ ००:४१ बुधबार
खेल २० वैशाख २०८१ नेपालसामु वेस्ट इन्डिज 'ए' द्वारा २१० रनको उच्च लक्ष्य टी २० क्रिकेट शृंखलाको चौथो खेलमा वेस्ट इन्डिज 'ए' ले नेपालसामु २१० रनको उच्च लक्ष्य प्रस्तुत गरेको छ।
अर्थ २० वैशाख २०८१ विदेशी पर्यटक आगमन उकासिँदै, अप्रिलमा १ लाख ११ हजार पाहुना भित्रिए सन् २०२४ को अप्रिल महिनामा नेपालमा १ लाख ११ हजार ३ सय ७६ जना विदेशी पर्यटक भित्रिएका छन। ती सबै हवाई माध्यमबाट भित्रिएका पाहुना हुन।
समाज २० वैशाख २०८१ ५० करोडको लागतमा बुवाँखोलाको पानी लिफ्टिङ गरेर जन्तेढुङ्गामा निकालिने खोटाङको जन्तेढुङ्गा गाउँपालिकामा बुवाँखोलाको पानी लिफ्टिङ गरेर बस्तीमा निकाल्ने आयोजनाको काम अघि बढाइएको छ।
समाज २० वैशाख २०८१ बाँकेको नौबस्तामा तीन हजार जना क्षमताको क्षेत्रीय कारागार सञ्चालनमा बाँकेको नौबस्तामा तीन हजार जना अट्ने क्षेत्रीय कारागार सञ्चालनमा आएको छ। मुलुकभर रहेका कारागारको अवस्था दयनीय रहेका बेला बाँकेमा सरकारले सुविधा सम्पन्न क्षेत्रीय कारागार सञ्चालनमा ल्याएको हो।