१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु, मृतकको संख्या ४ सय ८१ पुग्यो

पछिल्लो २४ घण्टामा कोरोनाका कारण ४ जनाको मृत्यु भएको छ। यो सँगै मृत्यु हुनेको संख्या ४ सय ८१ पुगेको छ। यस्तै देशभर १३ सय ५१ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार २४ घण्टामा ७ सय ४३ जना कोरोना मुक्त भएका छन्। अहिलेसम्म कुल ७४ हजार ७ सय ४५ जनामा संक्रमण भएको छ।

 

प्रकाशित: १२ आश्विन २०७७ १०:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App