कोरोना महामारीलाई मध्यनजर गर्दै अध्यागमन विभागले तत्कालका लागि भिसा सेवा स्थगित गरेको छ। विभागले सोमबारबाट अर्को सूचना जारी नभएसम्मका लागि सेवा स्थगित गरिएको जनाएको छ।
जरुरी काम परेको अवस्थामा कर्मचारीलाई सम्पर्क गर्न अनुरोध गर्दै नाम र नम्बर सार्वजनिक समेत गरेको छ।
प्रकाशित: २६ श्रावण २०७७ ०९:४७ सोमबार