२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

थप १९ जनामा कोरोना संक्रमण

थप १९ जनामा कोरोना संक्रमण भएको छ।  आइतबार मोरङ, बारा, पर्सा, रौतहट, सर्लाही, रुपन्देही, काठमाडौ, कपिलबस्तु, गुल्मी र नुवाकोटकामा नयाँ विरामी भेटिएका हुन्।  

यो सँगै कुल ६०३ जनामा कोरोना पुष्टि भएको छ। जसमा ५२४ जना पुरुष र ७९ जना महिला छन्। अहिलेसम्म ४२ जिल्लामा संक्रमण फैलिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताइ। नुवाकोट  कोरोना देखिएको नयाँ जिल्ला हो। आज नै नारायणी प्रदेशिक अस्पतालबाट ७ जना व्यक्ति कोरोना मुक्त भएर भएका छन्। अहिलेसम्म जम्मा ८७ जना कोरोना निको भएर घर फर्केका छन् भने ३ जनाको मृत्यु भएको छ।

 

प्रकाशित: ११ जेष्ठ २०७७ १०:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App