४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

१२ वर्षिया बालिकालाई करणी आरोपमा ७७ वर्षिय वृद्ध पक्राउ

गोरखा- जवरजस्ती करणीको आरोपमा ७७ वर्षिय वृद्धलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ। बारपाक सुलिकोट गाउँपालिका-५ जफतीका देबिबहादुर भट्टलाई पक्राउ गरिएको एसपी ओमप्रसाद अधिकारीले बताए।  

१२ वर्षिया बालिकालाई जवरजस्ती करणी प्रयास गरेको आरोपमा उनलाई पक्राउ गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। ललाईफकाई भट्टले विद्यालयबाट फर्कँदै गरेकी बालिकालाई जवरजस्ती करणी गरेको आरोप पीडित बालिकाको परिवारले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ।
 

प्रकाशित: २९ फाल्गुन २०७६ १४:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App