१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

करेन्ट लागेर एकको मृत्यु

नुवाकाेट- नुवाकोटको विदुर नगरपालिका–९ खिङ्चेतमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ३२ वर्षीय कृष्ण भुजेल रहेका छन्।

बुधबार विहान १०–३० बजेको समयमा आफ्नो पोल्ट्रि फार्ममा रहेको कुखुरालाई दाना दिने क्रममा करेन्ट सर्ट भएर भुजेल खाइते भएका थिए।

घाइते भएका उनलाई उपचारको लागि जिल्ला अस्पताल त्रिशुली ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको जिल्लाप्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
 

प्रकाशित: ८ श्रावण २०७६ ०८:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App