१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

चितुवाको आक्रमणबाट दुई जना घाइते

पोखरा- पोखरामा आज चितुवाको आक्रमणबाट दुई जना घाइते भएका छन्। पोखरा–३० को शिशुवामा र त्रित्याङमा चितुवाको  आक्रमणबाट धरानको सिसुवाका ४५ वर्षीय टीकाबहादुर लिम्बू र पोखरा–३० की ५७ वर्षीया राधिका आचार्य घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिए।

चितुवाले लिम्बूलाई हात र राधिकालाई तिघ्रामा चिथोरेको छ। दुवैको अवस्था सामान्य छ।  रासस

प्रकाशित: २५ वैशाख २०७६ १३:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App