१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

दुई एआईजीको सरुवा

काठमाडाैँ - नेपाल प्रहरीका दुई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को सरुवा भएको छ। एआईजीपी पुष्कार कार्की र धिरु बस्न्यताको सरुवा भएको हो।
गत १७ गतेको मन्त्रिपरिषदको निर्णयअनुसार उनीहरुको सरुवा भएको हो।

प्रहरी प्रधान कार्यालय एवं अपराध अनुसन्धान विभागका प्रमुख रहेका कार्कीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज काठमाडौँमा सरुवा भएको हो। त्यस्तै बस्न्यताको प्रहरी प्रधान कार्यालय एवं अपराध अनुसन्धान विभागमा सरुवा भएको हो।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App