१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

घुससहित इन्जिनियर पक्राउ

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिने इन्जिनियर हृदयराज बजगाईंलाई पक्राउ गरेको छ।

बेलोरी नगरपालिकाअन्तर्गत स्लेभ कल्भर्ट निमार्ण कार्य सम्पन्न भइसकेको ठेक्काको अन्तिम रनिङ बिल फरफारक गराउने प्रयोजनका लागि भन्दै ६० हजार घुस लिएको अवस्थामा पक्राउ परेका हो। अख्तियारका अनुसार इन्जिनियर बजगार्इंलाई भ्रष्टचार निवारण ऐन २०५९ अनुसार कारबाही प्रक्रिया अघि बढाइएको छ।

प्रकाशित: २३ फाल्गुन २०७५ ०३:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App