१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

इटा उद्योगीको गोली हानी हत्या

काठमाडाैं– सुनसरीको दुहबीमा अज्ञात समूहले गोली प्रहार गरी एक इटा उद्योगीको हत्या गरेको छ।

बुधवार विहान गोली प्रहारबाट घाइते भएका जय बाबा इटा उद्योगका सञ्चालक फिदा हुसेनको नोबेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ।

हुसेनको कन्चटमा गोली लागेको बताइएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ५ मंसिर २०७५ ०३:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App