१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

दार्चुलामा लगातार भूकम्पको दुई धक्का

दार्चुला- आईतबार दिउँसो १२ बजे ५२ मिनेटमा ५.१ रेक्टर स्केलको भूकम्प गएको छ। त्यसको ७ मिनेटपछि ४.१ रेक्टरको पराकम्पन आएको छ।

जिल्ला सदरमुकाम खलंगाबाट १६ किलोमिटर दुरी भारतको खेला केन्द्र बिन्दु बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ। पहिलो पराकम्पनको केन्द्र बिन्दु पनि एउटै रहेको केन्द्रले जनाएको छ।

प्रकाशित: २५ कार्तिक २०७५ ०९:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App