१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

दाङमा असिना पानी

दाङमा असिना परेको छ। बुधवार राति दाङ र आसपासका क्षेत्रमा वर्षासँगै असिना पानी परेको हो।

असिनाका कारण किसानले लगाएका मौसमी बालीमा पनि क्षति पुगेको छ।

मौसम पूर्वानुमान महाशाखाले बुधवारदेखि देशका विभिन्न भू–भागमा मौसम बदली भई वर्षा हुने बताएको थियो।  

दाङसहित तराईका अन्य भू–भागमा पनि बुधवार चट्याङ्गसहित पानी परेको छ।

आजपनि कोशी, मधेश प्रदेशका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका जिल्लाहरूमा वर्षा हुने महाशाखाले जनाएको छ।

प्रकाशित: १० फाल्गुन २०८० ०८:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App