१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

पेट्रोल बम प्रहार गरेको अभियोगमा पक्राउ

सर्लाही-पेट्रोल बम प्रहार गरेको अभियोगमा महोत्तरी बर्दिबास नगरपालिका–३ बस्ने २१ वर्षीय राजन बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ।

ईश्वरपुर नगरपालिका–५ लच्का स्थित पुर्वपश्चिम लोकमार्गमा सोमबार बा.३८ प ३४३१ नम्बरको मोटरसाइकलमा आएका उनले ना.३ ख ४७८७ नम्बरको ट्रकमा पेट्रोल बम प्रहार गर्दा ट्रकको अगाडीको शिशा फुटेर क्षति भएको प्रहरीले जनाएको छ।

प्रकाशित: ११ श्रावण २०७३ ०९:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App