१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

एमाले प्रवेश गर्दै पूर्वआइजीपी खनाल

नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनाल आज एमालेमा प्रवेश गर्ने भएका छन्।

खनाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले आज पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा एमाले प्रवेश गराउने भएका हुन्। खनालले ओलीलाई बुधबार बालकोटमा भेटेका थिए।  

बारा,पर्सा र काठमाडौंमध्ये कुनै एक ठाउँबाट खनाललाई उम्मेदवार बनाउनसमेत ओली तयार भएको स्रोतले बताएको छ।

ओली प्रधानमन्त्री हुँदा खनाल आइजीपी थिए।

प्रकाशित: ६ आश्विन २०७९ ०३:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App