१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

जनकपुरमा स्वतन्त्र उम्मेदवारको अग्रता कायमै

जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार मनोज कुमार साह ६७ मत ल्याएर अग्रता लिएका छन्।

वडा नम्बर एकबाट मतगणना सुरु भएको छ। २ सय मत गणा हुँदा साहले ६७ मत प्राप्त गरेको छ।

सत्तारुढ गठबन्धनका साझा उम्मेदवारी दिएका जनता समाजवादी पार्टी (जसपा) नेपालका लालकिशोर साहले ८ मत पाएका छन्।

मतगणना अनुसार एमालेका शिव शंकर साहले ,१८ स्वतन्त्र उम्मेदवार बलाराम महतोले १६ ,अर्का स्वतन्त्र उम्मेदवार जानकीराम साहले ८ मत पाएको छ। भने ३४ मत बद्दर भएको छ। यता उपमेयरमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसको तर्फबाट किशोरी साहले अग्रता लिएका छन्।

प्रकाशित: ३१ वैशाख २०७९ ०३:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App