नेपाली कांग्रेसले काठमाडौँ महानगरपालिकाको मेयरमा सिर्जना सिंह, विराटनगर महानगरपालिकाको मेयरमा नागेश कोइराला र ललितपुरको मेयरमा चिरिबाबु महर्जनलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। Follow @nagarik_news प्रकाशित: १२ वैशाख २०७९ ०६:३९ सोमबार
समाज २२ वैशाख २०८१ अमेरिकी डिभी चिठ्ठाको नतिजा सार्वजनिक अमेरिकी डिभी चिठ्ठाको नतिजा सार्वजनिक भएको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ। दूतावासका अनुसार डिभी २०२५ को नतिजा सार्वजनिक भएको हो।
समाज २२ वैशाख २०८१ माटोको ढिस्कोमा पुरिएर कैलालीमा एक महिलाको मृत्यु मृत्यु हुनेमा गौरीगङ्गा नगरपालिका–५ लालीगुराँस टोलकी ४१ वर्षीय लक्ष्मी सिजापती रहेको प्रहरीले जनाएको छ।
समाज २२ वैशाख २०८१ दाङ र गुल्मीका अग्नि पीडितलाई काठमाडौं महानगरले १०/१० लाख राहत दिने काठमाडौं महानगरपालिकाले अग्नि प्रभावित दाङ र गुल्मीका दुई गाउँपालिकालाई राहत सहयोग गर्ने भएको छ।
समाज २२ वैशाख २०८१ विदेश पठाइदिने भन्दै ३४ लाख बढी ठगी गर्ने पक्राउ वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै ३४ लाख २३ हजार तीन सय ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।