६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

अपडेटः १६ सय ५ मत गन्दा देउवा अग्र स्थानमा

नेपाली कांग्रेसको सभापतिका लागि भएको निर्वाचनको मतगणनाले शेरबहादुर देउवाले अरू उम्मेदवार भन्दा अग्रस्थानमा आएका छन्।

राष्ट्रिय सभागृहमा चलिरहेको मतगणनामा देउवाले सुरूवातदेखि अग्रता लिएका छन्। चलिरहेको मत गणनामा १६ सय ६ मत गन्दा देउवाको पक्षमा ७ सय ६८ रहेको छ भने शेखर कोइरालाले ५९१ मत पाएका छन्।

प्रकाशित: २८ मंसिर २०७८ ००:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App