१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

विपक्षी गठबन्धनको संयुक्त बैठक जारी

विपक्षी गठबन्धनको संयुक्त बैठक बसेकाे छ। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गरी मध्यावधि निर्वाचनको घोषणा गरेपछि संसद विघटनबारे आगामी रणनीति तय गर्न बैठक बसेकाे हाे

बैठकमा कांग्रेस, माओवादी केन्द्र, एमालेबाट विद्रोह गरेको माधवकुमार नेपालपक्ष, जसपाको डा. बाबुराम भट्टराई र उपेन्द्र यादवपक्ष उपस्थित छन्।  बिहान ११ बजे संसद भवनको ल्होत्से हलमा बोलाइएको बैठकमा संसद विघटनको निर्णय विरुद्ध चाल्ने कदम बारे छलफल हुनेछ।

प्रकाशित: ८ जेष्ठ २०७८ ०४:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App