२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

राजसंस्था कायम हुँदा गणतन्त्र पक्षधरले यसकारण आत्तिन पर्दैन : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले राजसंस्था कायम हुँदा गणतन्त्र पक्षधरले आत्तिन नपर्ने बताएका छन्।  

हिन्दु राष्ट्र र राजसंस्थाका पक्षमा आवाज उठाइरहेका उनले राजसंस्थासहितको लोकतन्त्रले शान्ति र समृद्धिको लक्ष्य हासिल हुने दाबी गरेका हुन्।  

‘राजसंस्था कायम हुँदा गणतन्त्र पक्षधरले आत्तिनु पर्दैन। राजसंस्थासहितको लोकतन्त्रले शान्ति र समृद्धिको लक्ष्य हासिल हुन्छ,’ अध्यक्ष थापाले आइतबार सामाजिक सञ्जालमा चेतावनी दिएका छन्, ‘कसैलाई निषेध नगरौं, निषेधले द्वन्द्व निम्त्याउँछ।’

प्रकाशित: १९ पुस २०७७ ०७:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App