२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

अदालतप्रति विश्वास छ : अध्यक्ष दाहाल

शुक्रबार आयोजिक पत्रकार सम्मेलनमा दाहाल र नेपाल। तस्बिर : मोनिका मल्ल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रतिनिधिसभा विघटनविरुद्ध सशक्त आन्दोलन गर्ने बताएका छन्। आज बबरमहलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रचण्डले संसद पुर्नस्थापनाका लागि सशक्त आन्दोलन गर्ने बताए।  

‘संसद पुर्नस्थनापका लागि सशक्त आन्दोलन गर्नुपर्ने अवस्था आयो भने पनि तयार छौं,’उनले भने, ‘त्यसका लागि हामीले नागरिक समाजका अगुवासहित संसद विघटनको विरोधमा रहेका सबै पक्षसँग छलफल गरिरहेका छौं।’

प्रधानमन्त्री केपी ओलीले संविधानमा नै नभएको प्रावधान संसद विघटन गरेको बताए। उनले अदालतप्रति भरोसा रहेको बताए। उनले अदालतले ओलीको कदमलाई असंवैधानिक भन्ने विश्वास व्यक्त गरे।

 

 

 

 

 

प्रकाशित: १० पुस २०७७ ०९:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App