१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रमुख निर्वाचन आयुक्तमा सिफारिस थपलियाको संसदीय सुनुवाई सुरु हुँदै

काठमाडौं-  प्रमुख निर्वाचन  आयुक्तमा सिफारिस भएका दिनेशकुमार थपलियाको संसदीय सुनुवाईको लागि प्रक्रिया सुरु भएको छ।

सुनुवाईको प्रक्रियाको लागि संसदीय सुनुवाई समितिको बैठक आज बस्दै छ। बैठकले उनका विरुद्धमा उजुरी आव्ह्न गर्न सक्ने छ। संवैधानिक परिषदले थपलियालाई चैत्र ११ गते प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरेको थियो।

पाँच वर्षे कार्यकाल सकेर अयोधि प्रसाद यादव विदा भएपछि प्रमुख निर्वाचन आयुक्तको पद रिक्त रहेको थियो। यादव र आयुक्त इला शर्माले चैत्र १० गते अवकास पाएका थिए।

 

 

 

 

प्रकाशित: १७ चैत्र २०७५ ०५:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App