१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

राष्ट्रियसभामा चार विधेयक प्रस्तुत

काठमाडौं – राष्ट्रियसभाको आइतबारको बैठकमा मौलिक हकसम्बन्धी चार विधेयक प्रस्तुत गरिएको छ। 

राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘वैयक्तिक गोपनीयतासम्बन्धी विधेयक, २०७५’, ‘जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) (पहिलो संशोधन) विधेयक, २०७५’, ‘अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी विधेयक, २०७५’ र ‘सामाजिक सुरक्षा विधेयक, २०७५’ प्रस्तुत गरेका हुन्। 

प्रकाशित: ३१ भाद्र २०७५ ०८:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App