१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

संसदीय सुनुवाई समितिका सदस्यलाई पीएसओ

पीएसओ सहित संसदीय सुनुवाई सदस्य निरु पाल। तस्बिर : अशोक दाहाल

काठमाडौं– संसदीय सुनुवाई विशेष समितिका सदस्यको सुरक्षाका लागि भन्दै मंगलबार बेलुका देखि निजी सुरक्षा अधिकारी (पीएसओ) खटाइएको छ। 
सर्वोच्च अदालतका प्रधान न्यायाधीशमा दीपकराज जोशीबारे सुनुवाइ सकेर सिफारिस गर्न नसकेको संसदीय सुनुवाई विशेष समितिका सदस्यलाई सुरक्षा दिन भन्दै सरकारले पीएसओ खटाएको हो। जिल्ला सुरक्षा समन्वय समितिको सिफारिसमा पीएसओ खटाइएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेश थापाले बताए।
समितिका सवै सदस्यका लागि पीएसओ खटाइए पनि केहि सदस्यले आवश्यक नभएको भन्दै  लिन मानेनन।

 

 

प्रकाशित: १६ श्रावण २०७५ ०६:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App